SHARE
अन्नपूर्ण · आइबार​ २६ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

डेमोक्र्याटलाई दबाब दिन ट्रम्प प्रशासनले थाल्यो सरकारी कर्मचारी हटाउन

कामठाडौं : अमेरिकामा जारी सरकारी बन्दका बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेमोक्र्याटलाई दबाब दिन हजारौँ संघीय सरकारी कर्मचारीलाई हटाउन थालेको छ।ह्वाइट हाउस अफिस अफ म्यानेजमेन्टका निर्देशक रसेल भोटले एक्समा पोस्ट गर्दै भने,  ʻआरआईएफ सुरु भएका छन्।ʼ आरआईएफको अर्थ ʻकार्यबलमा कमीʼ हो।रसेल भोटको कार्यालयका प्रवक्ताले कर्मचारी कटौती सुरु भएको पुष्टि गर्दै यो महत्त्वपूर्ण भएको बताए।   प्रशासनले सात एजेन्सीमा ४,००० भन्दा बढी कर्मचारीलाई हटाउन थालेको खुलासा भएको छ।