SHARE
अन्नपूर्ण · आइबार​ २६ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

बत्तीमुनिको अध्यारो : दिक्तेलका बासिन्दा आफैं जुटे सडक निर्माणमा

सुनसरी : ‘बत्तीमुनिको अँध्यारो’ भनेझैं खोटाङ सदरमुकाम दिक्तेल आचार्य गाउँका बासिन्दा अहिले सरकारको भर पर्न छाडेका छन्। सडक निर्माणको माग गर्दै पटक-पटक स्थानीय र प्रदेश सरकारलाई माग गर्दा समेत बेवास्ता गरेपछि दिक्तेल रुपाकोट मझुवागढी-१ स्थित आचार्य गाउँका बासिन्दा आफैं सडक मर्मत र निर्माणमा जुटेका छन्।