भक्तपुरको नवदुर्गा पूजा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको सहयोग
भक्तपुर : भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दीरमा पूजा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले एक लाख रुपैयाँ उपलब्ध गराएको छ। आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले मन्दीर व्यवस्थापनका समितिका अध्यक्ष बालगोपाल बनमालालाई सो रकम हस्तान्तरण गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
