SHARE
अर्थ-डबली · शनिबार २५ असो २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

किन सङ्कटमा पर्यो युरोपका मौरी र पुतलीहरूको अस्तित्व ?

युरोपका जङ्गली परागणकर्ताहरूको अस्तित्व गम्भीर जोखिममा परेको प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन)ले चेतावनी दिएको छ ।