SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

नेकपाले दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने, प्रचण्ड-माधवले सम्बोधन गर्दै

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले शनिबारदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी