SHARE
पर्दाफास · बुधबार ५ कात्िक २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् ।