SHARE
काठमाण्डुपाटी · बुधबार ५ कात्िक २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

दशैंले विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गरोस् : लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दशैं पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। विजया दशमीको अवसरमा उनले सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको शुभकामना दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी