SHARE
अर्थ-डबली · बुधबार ५ कात्िक २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

'दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई मजबुत बनाउँछ'

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत गर्ने बताएका छन् ।