SHARE
अर्थ-डबली · मङगलबार ४ कात्िक २०८३ ०४:५१ PM · 1 मिनेट पढाइ

नेपाली ‘रेशा’लाई विश्वबजारमा पुर्याउने सपना

सपना देख्न सजिलो छ तर त्यसलाई यथार्थमा बदल्न त्यत्तिकै कठिन । यस्तै, सङ्घर्ष, अठोट र आत्मविश्वासले आफ्नो पहिचान बनाएकी छिन् जानकी प्रधानले ।