दानव नदीमा क्रेनबाट दुर्गा मूर्ति विसर्जन, दुर्घटना रोक्न रामजितको निजी पहल
गत वर्ष तीन बालकको डुबेर ज्यान गएको रुपन्देहीको दानव नदीस्थित शिशुवा घाटमा यस वर्ष क्रेनको सहायताले दुर्गा मूर्ति विसर्जन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
