SHARE
अर्थ-डबली · मङगलबार ४ कात्िक २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

चाडपर्वका बेला बूढापाका र आफन्तले नाच्न लगाउँथे, नाचेर पैसा कमाउँथे : श्रवण मुकारुङ

काठमाडौँ / साहित्यकार तथा गीतकार श्रवण मुकारुङ दशैँलाई परिवारसँगै समुदाय र नेपाली समाजलाई भावनात्मक तथा सांस्कृतिक रूपमा जोड्ने पर्वका रूपमा व्याख्या गर्छन्।