SHARE
अर्थ-डबली · मङगलबार ४ कात्िक २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाले के पठाए उपहार ?

म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चार्ल्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ ।