SHARE
अर्थ-डबली · सोमबार ३ कात्िक २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

दशैँमा उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बल, नेपालले दशैँको अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारणको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।