SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

युक्रेन युद्ध अन्त्य गर्न पुटिनको नयाँ प्रस्ताव, ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर वार्ता गर्ने प्रस्ताव अघि सारेका छन् । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा यस्तो प्रस्ताव गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी