SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

याकपालन संरक्षण र प्रवर्द्धनका लागि तीन देशका कृषक एकजुट हुँदै

काठमाण्डु- नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी