SHARE
काठमाण्डुपाटी · सोमबार ३ कात्िक २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

सिटीले शतप्रतिशत जितसहित पकड बनाउँदा निराश हुँदै युनाइटेड, सात खेलमै १४ अंकको दूरी

म्यानचेस्टर– इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टरका दुई प्रतिद्वन्द्वी क्लबको अवस्था ठीक उल्टो देखिएको छ। म्यानचेस्टर सिटीले यो सिजन प्रिमियर लिगमा खेलेका सबै सातै खेल जितेर २१ अंक जोडेको छ । ऊ अन्य क्लबलाई उछिन्दै शीर्ष स्थानमा छ । उता म्यानचेस्टर युनाइटेडले सात खेलबाट जम्मा सात अंक बटुलेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी