SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०१:३३ AM · 1 मिनेट पढाइ

नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमी, किन दोहोर्‍याउने ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ ।