SHARE
अर्थ-डबली · आइबार​ २ कात्िक २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

विराटनगर किङ्ससँग जोडियो बागमती प्लास्टिक, बन्यो अफिसियल होम पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ ।