SHARE
अर्थ-डबली · आइबार​ २ कात्िक २०८३ ०२:१९ PM · 1 मिनेट पढाइ

रामबाबु गुरुङलाई ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो ?

ब्लकबस्टर सिनेमा ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो । तर पात्रहरूको कथा त्यहाँ रोकिएन ।