SHARE
पर्दाफास · आइबार​ २ कात्िक २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

कांग्रेस नरहरिनाथ गाउँपालिकाले प्रत्येक हप्ता श्रमदान गर्ने

नेपाली कांग्रेस कालीकोटको नरहरिनाथ गाउँ कार्यसमितिले प्रत्येक हप्ता जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँ कार्यसमितिको प्रथम बैठकले महिनाको प्रत्येक हप्ता जनश्रमदान गर्ने निर्णय गरेको हो ।