दशैंका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका
दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुला गरिएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट शनिबार बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
