दसैँ आउँदा रङ्गिन हुन्थे गाउँ, अहिले हरायो रातो माटो र कमेरोको चलन
लमजुङ / हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
