SHARE
अर्थ-डबली · शनिबार १ कात्िक २०८३ ०१:५४ AM · 1 मिनेट पढाइ

दशैंमा फूलपाती किन भित्र्याइन्छ ? यस्तो छ नौ वनस्पतिको धार्मिक महत्त्व

बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिपूर्वक फूलपाती भित्र्याइँदैछ ।