SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

कोप सम्मेलनमा प्रधानमन्त्री नजाने, जलवायु न्याय क्षतिपूर्ति रकम घोषणा हुने विश्वास

काठमाण्डु – टर्कीमा आयोजना हुने आगामी जलवायु शिखर सम्मेलन (कोप) मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नजाने भएका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नै नेतृत्वको प्रतिनिधिमण्डल कोप सम्मेलनमा जाने जानकारी दिए । उनले भने, ‘सुरुमा वातावरण मन्त्रीले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कुरा थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी