मेचीदेखि महाकालीसम्म मुक्तिनाथ रथयात्रा, २३ दिनमा देशभरका धार्मिकस्थल जोडिने
धार्मिक तथा सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्यसहित आयोजना हुन लागेको मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३ ले २३ दिनमा देशका पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर,
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
