उपराष्ट्रपति यादवसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट
काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानसेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार उनीहरूबिच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
