SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी २ अध्यादेश जारी

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी २ वटा अध्यादेश जारी गरेका छन् । उनले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार २ अध्यादेश जारी गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी