SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

सभामुख अर्यालसँग अमेरिकी कार्यबाहक राजदूतको शिष्टाचार भेट

काठमाण्डु – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यबाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेकी छन् । सो अवसरमा सभामुख अर्यालले भोटेकोशी बाढीबाट उत्पन्न विपद्का बेला नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी