SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण फूलपातीका दिन हुने

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले दसैँको सातौँ दिन फूलपातीका अवसरमा शपथ ग्रहण गर्ने भएका छन् । थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम शनिबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा हुने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी