SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० असो २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

एनपीएलमा खेल विश्लेषकका रूपमा भित्रिए पाकिस्तानी पूर्वक्रिकेटर शोएब अख्तर

काठमाण्डु – पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारणमा सहभागी हुने भएका छन्। हिमालय स्पोर्ट्सले अख्तरलाई प्रतियोगिताका खेलअघि र खेलपछि प्रसारण हुने विशेष कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ का लागि विशेष अतिथिका रूपमा अनुबन्ध गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी