कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
