SHARE
अर्थ-डबली · बिहीबार २९ असो २०८३ ११:४० AM · 1 मिनेट पढाइ

मलेसियामा प्रोटोनको दबदबा, एक महिनामै ५० प्रतिशत बजार हिस्सा

मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा स्थानीय ब्रान्ड प्रोटोनले बलियो उपस्थिति कायम गरेको छ।