SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ १०:४० AM · 1 मिनेट पढाइ

परराष्ट्रका अधिकारी भन्छन् : सुनार, खरेल र थापालाई राजदूतमा रोक्न खोजेका थियौँ

काठमाण्डु– संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेका दुई र निर्णय ‘होल्ड’ गरेका एक प्रस्तावित राजदूतको नाम सिफारिस नगर्न परराष्ट्र मन्त्रालयले सुरुमै प्रयास गरेको खुलेको छ । समितिले बुधबार प्रस्तावित राजदूतहरु साउदी अरेबियाका गिरीबहादुर (गिरबहादुर) सुनार र मलेसियाका चूडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी