SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र नवनियुक्त पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच भेटवार्ता भएको छ। बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल सफल र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी