SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, थारूतर्फ योगेन्द्रको अग्रता

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी विजयी भएका छन्। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन निर्वाचित भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी