SHARE
प्रदेश खबर · बिहीबार २९ असो २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

विराटनगर कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ, प्याडभित्र लुकाइएको थियो लागुऔषध

विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्।