लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न १६औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
