बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह
काठमाण्डु- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
