SHARE
अर्थ-डबली · बिहीबार २९ असो २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा / बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।