SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०५:३० PM · 1 मिनेट पढाइ

सभामुख अर्यालको विशेष चासोले जिज्ञान कुमारलाई ‘होल्ड’को सहारा

काठमाण्डु– एउटै संसदीय सुनुवाइ समिति, एउटै दिन र राजदूत नियुक्तिका विषयमा उठेका गम्भीर प्रश्न। तर निर्णय भने फरकफरक। मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम अस्वीकृत हुँदा जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाम भने न अनुमोदन भयो, न अस्वीकृत। सुनुवाइ समितिले उनको नाम ‘होल्ड’मा राख्ने निर्णय लियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी