SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

मस्कले स्टारलिङ्कको गति घटाएपछि युक्रेनी सेनाको अपरेसन प्रभावित

काठमाण्डु– अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको गतिमा सीमा लगाएपछि रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनी सेनाका विभिन्न सैन्य अपरेसन प्रभावित भएको छ। युक्रेनी अधिकारीहरूले इन्टरनेट कनेक्टिभिटीमा आएको अवरोधले ड्रोन सञ्चालन, सैन्य सामग्री ढुवानी र आक्रमणसम्बन्धी अभियानमा समस्या उत्पन्न गरेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी