SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम संसदीय समितिबाट अस्वीकृत

काठमाण्डु – मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिले बुधबार अस्वीकृत गरेको छ । समिति बैठकमा खरेलको नाममाथि प्राप्त उजुरीमाथि छलफल गरेर नामको अनुमोदन अस्वीकृत गरिएको हो । खरेलमाथि आर्थिक लेनदेन, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र जग्गासम्बन्धी विवादका आरोप थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी