SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

कलंकीमा कुटपिटबाट किशोरको मृत्यु, ३ जना पक्राउ

काठमाण्डु – कलंकीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार बुधबार अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी