दूरसञ्चार सेवासम्बन्धी उपकरण किन्दा ९ अर्बभन्दा बढी रकम बाहिरियाे
काठमाडौँ / सरकारले आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल रु नौ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
