चलचित्र ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित
काठमाडौँ / राजबहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
