SHARE
अर्थ-डबली · बुधबार २८ असो २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

बौद्ध परम्पराअनुसार घेवा नगरे आत्माले शान्ति पाउँदैन : कलाकार डोमा ह्योल्मो

काठमाडौँ / गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै बौद्ध परम्पराअनुसार विशेष धार्मिक अनुष्ठान गरिएको छ ।