प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए
प्रधान सेनापति महारथी अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। उनी बुधबार (२०८३ असोज २८ गते) स्वदेश फर्किएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
