SHARE
अर्थ-डबली · बुधबार २८ असो २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौँ / दशैंको सन्दर्भमा डा.मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् ।