SHARE
अर्थ संवाद · सोमबार २६ असो २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

जापानभर नेपाली सामान घरमै, सुलभ मार्टको अनलाइन सेवा सुरु

ओसाका । जापानमा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै सुलभ मार्टले जापानभर सामान घरमै पुर्‍याउने सुविधासहित आफ्नो अनलाइन बिक्री सेवा औपचारिक रूपमा सुरु गरेको छ।