SHARE
काठमाण्डुपाटी · सोमबार २६ असो २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै

काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतगणना सोमबार हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ललितपुरस्थित बिपी स्मृति भवनमा मतगणना बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ। जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतपत्र नम्बर २१ रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी